Posts

Showing posts from December, 2025

मलेशिया को लागि Bizlink Technology Electronics कंपनी को लागि डिमांड आई सकेको छ।

Image
  👉 Bizlink Technology YouTube link:- https://youtu.be/TvQEx-hIQdA?si=pQgD4Z9_Sw5rgmu4 https://www.facebook.com/share/p/16bJ9T7jos/   Rate:-350/-  जाने ले छिटो सम्पर्क गर्नुहोला नत्र पछि काम हुदैन। धन्यवाद!!!  मलेशिया को लागि Bizlink Technology Electronics कंपनी को लागि डिमांड आई सकेको छ। सम्पर्क :-📞9804814000/ 9845643947  Whatsapp me :- +977 9804814000/ 9845643947

मलेशिया को लागि Bakery बिस्किट्स र पाउ रोटी कंपनी को लागि डिमांड आई सकेको छ

Image
  Rate:-450/- जाने ले छिटो सम्पर्क गर्नुहोला नत्र पछि काम हुदैन। धन्यवाद!!!  मलेशिया को लागि Bakery बिस्किट्स र पाउ रोटी कंपनी को लागि डिमांड आई सकेको छ। सम्पर्क :-📞9804814000/ 9845643947  Whatsapp me :- +977 9804814000/ 9845643947 [07/12, 1:34 pm] ramesh_official000: सैलरी :-2099 per months

निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गर्नका लागि परीक्षा केन्द्र निर्धारण तथा रोल नम्बर कायम गरिएको सम्बन्धी सूचना🇳🇵🇳🇵

 👉 निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गर्नका लागि परीक्षा केन्द्र निर्धारण तथा रोल नम्बर कायम गरिएको सम्बन्धी सूचना🇳🇵🇳🇵 शिक्षक सेवा आयोगबाट मिति २०८२/०६/१२ गते प्रकाशित विज्ञापन नम्बर ४५/०८२/३ बमोजिम मिति २०८२/०८/२० गते शनिबार दिउँसो १:०० बजेदेखि सञ्चालन हुने निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गर्नका लागि आयोगको मिति २०८२/०८/०७ गतेको निर्णय अनुसार देहायका जिल्लामा देहाय अनुसारको परीक्षा केन्द्रहरू तथा रोल नम्बर कायम गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । 🇳🇵😘                                            👇👇👇👇👇👇 तल दिईएको लिंकमा गएर डाउनलोड अथवा आफ्नो निम्न माध्यमिक तह को परीक्षा केन्द्र कहाँ छ भने हेर्न सक्नुहुनेछ। धन्यवाद!!! Ramesh Yadubansi  984-5643947 तलको लिंक मा क्लिक गरी डाउनलोड अथवा आफ्नो परीक्षा केन्द्र कहाँ छ भन्ने पता लगाउन सक्नुहुन्छ। धन्यवाद!! 🇳🇵🇳🇵🇳🇵 https://drive...