निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गर्नका लागि परीक्षा केन्द्र निर्धारण तथा रोल नम्बर कायम गरिएको सम्बन्धी सूचना🇳🇵🇳🇵

 👉 निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गर्नका लागि परीक्षा केन्द्र निर्धारण तथा रोल नम्बर कायम गरिएको सम्बन्धी सूचना🇳🇵🇳🇵

शिक्षक सेवा आयोगबाट मिति २०८२/०६/१२ गते प्रकाशित विज्ञापन नम्बर ४५/०८२/३ बमोजिम मिति २०८२/०८/२० गते शनिबार दिउँसो १:०० बजेदेखि सञ्चालन हुने निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गर्नका लागि आयोगको मिति २०८२/०८/०७ गतेको निर्णय अनुसार देहायका जिल्लामा देहाय अनुसारको परीक्षा केन्द्रहरू तथा रोल नम्बर कायम गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । 🇳🇵😘

                                           👇👇👇👇👇👇

तल दिईएको लिंकमा गएर डाउनलोड अथवा आफ्नो निम्न माध्यमिक तह को परीक्षा केन्द्र कहाँ छ भने हेर्न सक्नुहुनेछ। धन्यवाद!!! Ramesh Yadubansi 

984-5643947

तलको लिंक मा क्लिक गरी डाउनलोड अथवा आफ्नो परीक्षा केन्द्र कहाँ छ भन्ने पता लगाउन सक्नुहुन्छ। धन्यवाद!! 🇳🇵🇳🇵🇳🇵

https://drive.google.com/file/d/1WszXhyy7uAUU5nOl9mqRcjWp8qMmW15P/view?usp=drivesdk




Comments

Popular posts from this blog

Now Hiring Job for Combodia And Russia :-

Now Hiring Job for Qatar and Uae SOLUTION INVESTMENTS SERVICES And RANMAL CONTRACTS GROUP:-